Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

‘क्रिकेट खेलेरै यति कमाइन्छ भन्ने सोच थिएन!’

Former Nepali national cricketer Subash Khakurel is the assistant coach for Lumbini Lions during the ongoing Nepal Premier League 2026.

Former Nepal national cricketer Subash Khakurel is the assistant coach for Lumbini Lions during the ongoing Nepal Premier League 2026. Credit: SBS Nepali/Pratichya Dulal

केही वर्ष यता अस्ट्रेलिया बस्दै आएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य सुवास खकुरेल हाल नेपालमा छन्। यस पटकको उनको नेपाल भ्रमण चाहिँ नेपाल प्रिमियर लिग (एनपीएल)ले जुराएको हो। एनपीएल २ अन्तर्गत लुम्बिनी लायन्ससँग एक सहायक प्रशिक्षको भुमिकामा देखिएका खकुरेलसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले नेपालमा क्रिकेटको बद्लिँदो अवस्था बारे गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Share this with family and friends

केही वर्ष यता अस्ट्रेलिया बस्दै आएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य सुवास खकुरेल हाल नेपालमा छन्। यस पटकको उनको नेपाल भ्रमण चाहिँ नेपाल प्रिमियर लिग (एनपीएल)ले जुराएको हो। एनपीएल २ अन्तर्गत लुम्बिनी लायन्ससँग एक सहायक प्रशिक्षको भुमिकामा देखिएका खकुरेलसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले नेपालमा क्रिकेटको बद्लिँदो अवस्था बारे गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now