SKIP TO MAIN CONTENT

‘मन सफा भएर मात्र भएन’: सिड्नीका भुटानी समुदायले किन हरेक वर्ष सरसफाइ कार्यक्रम गर्दै आएका छन्?

Association of Bhutanese in Australia  – Sydney President Suman Chhetri
Association of Bhutanese in Australia – Sydney President Suman Chhetri (L) spoke to SBS Nepali during a clean-up program in Blacktown on Sunday, 1 March 2026. Credit: SBS Nepali/Sameer Ghimire

सिड्नीका सुमन क्षेत्रीको मार्च महिना, ब्ल्याक्टाउनस्थित एक पार्कमा भएको सामुदायिक सरसफाइ कार्यक्रमबाट सुरु भयो। हरेक वर्ष मार्चको पहिलो आइतवार मनाइने ‘क्लीन अप अस्ट्रेलिया डे’को अवसरमा एसोसिएसन अफ भुटनीज इन अस्ट्रेलिया - सिड्नीले, गत १५ वर्षभन्दा लामो समयदेखि यस्तै अभियान गर्दै आएको वर्तमान अध्यक्ष क्षेत्री बताउँछन्। यसले समुदायका लागि के अर्थ राख्छ भन्ने विषयमा उनीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

By Sameer Ghimire

Source: SBS

Skip to podcast episode content

सिड्नीका सुमन क्षेत्रीको मार्च महिना, ब्ल्याक्टाउनस्थित एक पार्कमा भएको सामुदायिक सरसफाइ कार्यक्रमबाट सुरु भयो। हरेक वर्ष मार्चको पहिलो आइतवार मनाइने ‘क्लीन अप अस्ट्रेलिया डे’को अवसरमा एसोसिएसन अफ भुटनीज इन अस्ट्रेलिया - सिड्नीले, गत १५ वर्षभन्दा लामो समयदेखि यस्तै अभियान गर्दै आएको वर्तमान अध्यक्ष क्षेत्री बताउँछन्। यसले समुदायका लागि के अर्थ राख्छ भन्ने विषयमा उनीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now