SKIP TO MAIN CONTENT

नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग जोडिएको 'र्‍यापर' बालेनको पहिचान

Nepal’s Prime Minister Balendra Shah is widely known as “Balen,” the rapper.
Nepal’s Prime Minister Balendra Shah is widely known as 'Balen,' the rapper. Credit: Skanda Gautam / SOPA Images/Sipa USA/AAP Image (R), Facebook/Balen (L)

नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहसँग जोडिएको छ र्‍यापर बालेनको पहिचान- तर उनका केही प्रशंसकहरूको असन्तुष्टि अन्तर्राष्ट्रिय मिडियाले उनलाई र्‍यापर मात्र भनेर चिनाएमा पनि छ। हुन त विश्वकै सबैभन्दा कान्छा सरकार प्रमुखहरू मध्ये पनि पर्छन् बालेन। तर र्‍यापर प्रधानमन्त्री भएको पहिलो पटक भएकाले उनी गैर नेपालीहरूका लागि पनि चासोको पात्र बनेका हुन सक्छन्। आखिर बालेन र र्‍याप सङ्गीतबिचको सम्बन्ध कस्तो रहेको छ त सुनौँ यो रिपोर्टमा।

Published

Updated

By Sunita Pokharel

Presented by Dinita Rishal

Source: SBS

Skip to podcast episode content

नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहसँग जोडिएको छ र्‍यापर बालेनको पहिचान- तर उनका केही प्रशंसकहरूको असन्तुष्टि अन्तर्राष्ट्रिय मिडियाले उनलाई र्‍यापर मात्र भनेर चिनाएमा पनि छ। हुन त विश्वकै सबैभन्दा कान्छा सरकार प्रमुखहरू मध्ये पनि पर्छन् बालेन। तर र्‍यापर प्रधानमन्त्री भएको पहिलो पटक भएकाले उनी गैर नेपालीहरूका लागि पनि चासोको पात्र बनेका हुन सक्छन्। आखिर बालेन र र्‍याप सङ्गीतबिचको सम्बन्ध कस्तो रहेको छ त सुनौँ यो रिपोर्टमा।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now