नेपालमा बिहीवार, मार्च ५ मा सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना अन्तिम चरणमा रहेको बताइएको छ। तीन वर्ष अघि वैकल्पिक शक्तिका रूपमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारी मत ल्याएको छ। अब बन्ने नयाँ सरकारबाट कस्तो अपेक्षा राखेका छन् अस्ट्रेलियाका नेपालीभाषीहरूले? हामीले मेलबर्नको नेपाली समुदायका केही सदस्यहरूसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
Share





