SKIP TO MAIN CONTENT

नेपाली राष्ट्रिय राजनीतिमा बालेन्द्र शाहको उदयको पृष्ठभूमि

FILES-NEPAL-POLITICS-SHAH
Rastriya Swatantra Party (RSP) election candidate and Kathmandu's former mayor Balendra Shah addresses supporters during a campaign rally in Janakpur on January 19, 2026. Source: AFP / SUMIT MISHRA/AFP

गत सेप्टेम्बरमा जेन-जी युवा प्रदर्शन पछि भएको आम-निर्वाचनमा नेपाली मतदाताले ३५ वर्षीय बालेन्द्र शाहलाई विजयी बनाएका छन्। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै काठमाण्डूका पूर्व मेयर शाह देशको प्रधानमन्त्री बन्ने तरखरमा रहेका छन्। ‘र्‍यापर’बाट राजनीतिज्ञ बनेका शाह को हुन् र कसरी छोटो समयमा नै उनले नेपालको राजनीतिमा यति ठुलो फड्को मारे त? सुनौँ यो रिपोर्टमा।

Published

Updated

Source: SBS

Skip to podcast episode content

गत सेप्टेम्बरमा जेन-जी युवा प्रदर्शन पछि भएको आम-निर्वाचनमा नेपाली मतदाताले ३५ वर्षीय बालेन्द्र शाहलाई विजयी बनाएका छन्। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै काठमाण्डूका पूर्व मेयर शाह देशको प्रधानमन्त्री बन्ने तरखरमा रहेका छन्। ‘र्‍यापर’बाट राजनीतिज्ञ बनेका शाह को हुन् र कसरी छोटो समयमा नै उनले नेपालको राजनीतिमा यति ठुलो फड्को मारे त? सुनौँ यो रिपोर्टमा।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now