SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको तीज: 'नाच्ने मन छैन यसपालि'

Nepali women celebrate Teej in South Western Sydney.
Nepali women celebrate Teej in South Western Sydney. Source: SBS / Sunita Pokharel

सिड्नीको दक्षिण पश्चिममा अवस्थित मिन्टो मन्दिरमा विगतका वर्षहरूको तीजको तुलनामा यस वर्ष त्यति धेरै चहलपहल नदेखिएको केही व्रतालुहरूले बताएका छन्। यसै सन्दर्भमा मन्दिर परिसरमा भेला भएका केही नेपाली भाषीहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

सिड्नीको दक्षिण पश्चिममा अवस्थित मिन्टो मन्दिरमा विगतका वर्षहरूको तीजको तुलनामा यस वर्ष त्यति धेरै चहलपहल नदेखिएको केही व्रतालुहरूले बताएका छन्। यसै सन्दर्भमा मन्दिर परिसरमा भेला भएका केही नेपाली भाषीहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।


नेपालमा हिन्दु महिलाहरूले मनाउने तीज पर्वको तयारी र कार्यक्रमहरू विगतमा एक महिना अगिदेखि नै सुरु हुने गरे पनि यस वर्ष नेपालमा आएको बाढीका कारण कतिपय कार्यक्रम रमाइलोका लागि भन्दा पनि बाढीपीडितका लागि सहयोग जुटाउने उद्देश्यले आयोजना गरिएको बताइएको छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now