SKIP TO MAIN CONTENT

अस्ट्रेलिया बुझ्नुहोस्: सनस्क्रिन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू

Australia Explained: Sunscreen
Sunscreen is a vital part of our sun protection toolbox. Credit: LOUISE BEAUMONT/Getty Images

अस्ट्रेलियाको घाम निकै चर्को र हानिकारक हुन सक्छ। हानिकारक अल्ट्राभोइलेट रेडिएसन वा पराबैंगनी किरणहरूबाट जोगिन सनस्क्रिनको प्रयोग गर्नु एउटा प्रभावकारी उपाय हो। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्टको यस अङ्कमा हामीले सनस्क्रिनका तथ्य, यसबारे रहेका गलत धारणाहरू, र सही तरिकाले यसको छनोट कसरी गर्ने भन्ने विषयमा तीन जना वैज्ञानिकहरूका सुझावहरू प्रस्तुत गरेका छौँ।

Published

Updated

By Zoe Thomaidou

Presented by Sushil Chalise

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको घाम निकै चर्को र हानिकारक हुन सक्छ। हानिकारक अल्ट्राभोइलेट रेडिएसन वा पराबैंगनी किरणहरूबाट जोगिन सनस्क्रिनको प्रयोग गर्नु एउटा प्रभावकारी उपाय हो। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्टको यस अङ्कमा हामीले सनस्क्रिनका तथ्य, यसबारे रहेका गलत धारणाहरू, र सही तरिकाले यसको छनोट कसरी गर्ने भन्ने विषयमा तीन जना वैज्ञानिकहरूका सुझावहरू प्रस्तुत गरेका छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now