SKIP TO MAIN CONTENT

अस्ट्रेलिया बुझ्नुहोस्: डढेलो पछि पुन: सामान्य जीवनमा कसरी फर्कने?

Australia Explained: Bushfire Recovery
A resident walks away from her flood-damaged house in the bushfire-affected town of Cooma on January 5, 2020. Source: AFP / SAEED KHAN/AFP

अस्ट्रेलियाको तातो र सुख्खा मौसम तथा अनौठा प्राकृतिक भूभागहरूका कारण यो विश्वका ती देशहरूमध्ये पर्छ, जहाँ ‘बुशफायर’ वा डढेलोको जोखिम धेरै छ। जलवायु परिवर्तनका कारणले बढ्दो तापक्रम र जमिनमा सुख्खापन बढिरहेको हुँदा, भविष्यमा डढेलो बारम्बार लाग्ने र तीव्र रूपमा हुने सम्भावना छ तर आगो निभेपछि सुरक्षित रूपमा घर कसरी फर्किने, आवश्यक सहयोग कहाँबाट पाउने र आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने भन्ने प्रश्न महत्त्वपूर्ण बन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले आपत्कालीन उद्धारदेखि लिएर दीर्घकालीन रूपमा पुनः स्थापनासम्मका लागि चाल्नुपर्ने अत्यावश्यक कदमहरूका बारेमा विशेषज्ञहरूको सल्लाह र सुझावका बारेमा चर्चा गरेका छौँ।

Published

By Audrey Bourget.

Presented by Sushil Chalise

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियाको तातो र सुख्खा मौसम तथा अनौठा प्राकृतिक भूभागहरूका कारण यो विश्वका ती देशहरूमध्ये पर्छ, जहाँ ‘बुशफायर’ वा डढेलोको जोखिम धेरै छ। जलवायु परिवर्तनका कारणले बढ्दो तापक्रम र जमिनमा सुख्खापन बढिरहेको हुँदा, भविष्यमा डढेलो बारम्बार लाग्ने र तीव्र रूपमा हुने सम्भावना छ तर आगो निभेपछि सुरक्षित रूपमा घर कसरी फर्किने, आवश्यक सहयोग कहाँबाट पाउने र आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने भन्ने प्रश्न महत्त्वपूर्ण बन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले आपत्कालीन उद्धारदेखि लिएर दीर्घकालीन रूपमा पुनः स्थापनासम्मका लागि चाल्नुपर्ने अत्यावश्यक कदमहरूका बारेमा विशेषज्ञहरूको सल्लाह र सुझावका बारेमा चर्चा गरेका छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now