Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

TRAILER

बुद्धको खोजीमा: १६औँ कर्मपा र एक डेनिश हिप्पी जोडीको कथा

A composite image of the 16th Karmapa, Rangjing Rigpe Dorje (C) and a young Hannah Nydahl (L) and Ole Nydahl (R).

A composite image of the 16th Karmapa, Rangjing Rigpe Dorje (C) and a young Hannah Nydahl (L) and Ole Nydahl (R). Credit: Meeting the Buddha

सन् १९६९ मा तिब्बती धर्मगुरु १६औँ कर्मपा राङ्जुङ रिग्पे दोर्जेको जीवन र एक डेनिश हिप्पी जोडीको कथा नेपालमा एकआपसमा कसरी गाँसिन पुगेको थियो? यही कथा बोकेको वृत्तचित्र ‘मिटीङ द बुद्ध’ हाल अस्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ। सन् २०२५ मा ११ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यस वृत्तचित्रबारे निर्माता, निर्देशक तथा लेखक, युरोपेली पृष्ठभूमिकी मार्टा ज्योज केस्लर तथा मेल्बर्नको हिल्सभिलस्थित एक गोम्पाका साक्य परम्पराका बौद्ध धर्मगुरु जिमो रिन्पोचेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Abhas Parajuli

Source: SBS

Share this with family and friends

सन् १९६९ मा तिब्बती धर्मगुरु १६औँ कर्मपा राङ्जुङ रिग्पे दोर्जेको जीवन र एक डेनिश हिप्पी जोडीको कथा नेपालमा एकआपसमा कसरी गाँसिन पुगेको थियो? यही कथा बोकेको वृत्तचित्र ‘मिटीङ द बुद्ध’ हाल अस्ट्रेलियाका विभिन्न शहरमा प्रदर्शन भइरहेको छ। सन् २०२५ मा ११ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यस वृत्तचित्रबारे निर्माता, निर्देशक तथा लेखक, युरोपेली पृष्ठभूमिकी मार्टा ज्योज केस्लर तथा मेल्बर्नको हिल्सभिलस्थित एक गोम्पाका साक्य परम्पराका बौद्ध धर्मगुरु जिमो रिन्पोचेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now