SKIP TO MAIN CONTENT

‘हामी बुद्धको देशका मान्छे ज्ञानी नभए, अरू को हुने?’

Chintamani Yogi (L) and Raju Adhikari (R) at SBS Studios Melbourne on Thursday, 27 February 2025.
Chintamani Yogi (L) and Raju Adhikari (R) at SBS Studios Melbourne on Thursday, 27 February 2025. Credit: SBS Nepali

ढाका टोपी ढल्काउँदै अक्सफोर्ड, क्याम्ब्रिज जस्ता ठुला-ठुला विश्वविद्यालयहरुमा प्रवचन गर्दै नेपालको पहिचान गराउँदै हिँड्ने डा. चिन्तामणि योगी र अस्ट्रेलियामा झन्डै तीन दशकदेखि वैज्ञानिकका रूपमा काम गर्दै आएका, र यहाँका नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ फेन्का जस्ता सङ्गठनलाई नेतृत्व दिएका डा. राजु अधिकारी बिहीवार, २७ फेब्रुअरीमा मेलबर्नस्थित एसबीएसको रेडियो स्टुडियो पुगेका थिए। दाङका योगी र सँगैको देउखुरीका अधिकारीले आफ्नो लामो समयको मित्रताका साथसाथै ज्ञान र विज्ञानको भिन्नता र सम्बन्धबारे एसबीएस नेपालीसँग गरेको कुराकानीको पहिलो भाग सुन्नुहोस्।

Published

Updated

By Abhas Parajuli

Source: SBS

Skip to podcast episode content

ढाका टोपी ढल्काउँदै अक्सफोर्ड, क्याम्ब्रिज जस्ता ठुला-ठुला विश्वविद्यालयहरुमा प्रवचन गर्दै नेपालको पहिचान गराउँदै हिँड्ने डा. चिन्तामणि योगी र अस्ट्रेलियामा झन्डै तीन दशकदेखि वैज्ञानिकका रूपमा काम गर्दै आएका, र यहाँका नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ फेन्का जस्ता सङ्गठनलाई नेतृत्व दिएका डा. राजु अधिकारी बिहीवार, २७ फेब्रुअरीमा मेलबर्नस्थित एसबीएसको रेडियो स्टुडियो पुगेका थिए। दाङका योगी र सँगैको देउखुरीका अधिकारीले आफ्नो लामो समयको मित्रताका साथसाथै ज्ञान र विज्ञानको भिन्नता र सम्बन्धबारे एसबीएस नेपालीसँग गरेको कुराकानीको पहिलो भाग सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्।
यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन।
पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now