आधा शताब्दीभन्दा बढी समय पत्रकारितामा बिताइसकेका वरिष्ठ पत्रकार किशोर नेपाल भर्खरै पहिलो पटक अस्ट्रेलियाको भ्रमणमा आएका थिए। बिहीवार, १३ फेब्रुअरी, विश्व रेडियो दिवसका दिन मेलबर्नस्थित एसबीएसको रेडियो स्टुडियो पुगेका पत्रकार नेपालले आफ्नो जीवन, नेपालको राजनीति र पत्रकारिताका विविध आयामहरू बारे एसबीएस नेपालीसँग गरेको कुराकानीको पहिलो भाग सुन्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





