Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाको नेपाली समुदायमा पत्रकारलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु पर्नेमा एन्जाको जोड

Australian Nepalese Journalist Association -ANJA Australian Nepalese Journalist Association (ANJA)’s community interaction in Melbourne,Victoria

Australian Nepalese Journalist Association -ANJA Australian Nepalese Journalist Association (ANJA)’s community interaction in Melbourne,Victoria. Source: SBS / Abhas Parajuli

समुदाय र मिडिया कसरी मिलेर अगाडी बढ्न सक्छन् भन्ने बारे पत्रकार तथा समुदायका सदस्यहरूबिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन- एन्जाले १३ एप्रिलमा आयोजना गरेको मिडिया एन्ड द कम्युनिटी नामक अन्तरक्रिया तथा कार्यशालामा समुदायका अगुवा, विभिन्न क्षेत्र र संस्थाका प्रतिनिधि, मिडियाकर्मी तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका वक्ताहरूले समुदायका लागि मिडियाको योगदान महत्त्वपूर्ण रहे पनि जबाफदेही पत्रकारिता हुनु पर्नेमा जोड दिए भने मिडियाकर्मीहरूले पत्रकारहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तनको आवश्यकता औँल्याएका छन्।

Published

Updated

Source: SBS

Share this with family and friends

समुदाय र मिडिया कसरी मिलेर अगाडी बढ्न सक्छन् भन्ने बारे पत्रकार तथा समुदायका सदस्यहरूबिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन- एन्जाले १३ एप्रिलमा आयोजना गरेको मिडिया एन्ड द कम्युनिटी नामक अन्तरक्रिया तथा कार्यशालामा समुदायका अगुवा, विभिन्न क्षेत्र र संस्थाका प्रतिनिधि, मिडियाकर्मी तथा समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका वक्ताहरूले समुदायका लागि मिडियाको योगदान महत्त्वपूर्ण रहे पनि जबाफदेही पत्रकारिता हुनु पर्नेमा जोड दिए भने मिडियाकर्मीहरूले पत्रकारहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तनको आवश्यकता औँल्याएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now