SKIP TO MAIN CONTENT

'हामीले पत्रकारिता र भाइरलकारितालाई छुट्टाउनु पर्छ': एन्जाका अध्यक्ष चिरञ्जीवी राज देवकोटा

Chiranjebi Raj Devkota, President of Australian Nepalese Journalist Association (ANJA) at the second Annual General Meeting held in Hobart, Tasmania.
Chiranjebi Raj Devkota, President of Australian Nepalese Journalist Association (ANJA) at the second Annual General Meeting held in Hobart, Tasmania. Credit: SBS Nepali/Abhas Parajuli

अस्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरुको संस्था अस्ट्रेलियन नेप्लिज जर्नलिस्ट एशोसिएसन (एन्जा)को दोस्रो साधारण सभा मार्फत नयाँ कार्यसमिति चयन भएको छ। चिरञ्जीवी राज देवकोटाको अध्यक्षतामा चुनिएको नयाँ नेतृत्वले प्रवासमा बसेर गरिने पत्रकारितालाई सशक्तीकरण गर्ने र समुदायसँग सहकार्यलाई बढाउने बताइएको छ। संस्थाका नव निवार्चीत अध्यक्षले "भाइरलकारिता" र पत्रकारिताका बीचमा फरक छुट्टाएर, नयाँ रेखा कोर्ने एसबीएस नेपालीसँगको कुराकानीमा बताए।

Published

Updated

Presented by Abhas Parajuli, Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरुको संस्था अस्ट्रेलियन नेप्लिज जर्नलिस्ट एशोसिएसन (एन्जा)को दोस्रो साधारण सभा मार्फत नयाँ कार्यसमिति चयन भएको छ। चिरञ्जीवी राज देवकोटाको अध्यक्षतामा चुनिएको नयाँ नेतृत्वले प्रवासमा बसेर गरिने पत्रकारितालाई सशक्तीकरण गर्ने र समुदायसँग सहकार्यलाई बढाउने बताइएको छ। संस्थाका नव निवार्चीत अध्यक्षले "भाइरलकारिता" र पत्रकारिताका बीचमा फरक छुट्टाएर, नयाँ रेखा कोर्ने एसबीएस नेपालीसँगको कुराकानीमा बताए।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now