हरेक वर्ष मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाइने क्रममा अस्ट्रेलियन नेप्लिज जर्नलिस्ट एसोसिएसन (एन्जा)लेअस्ट्रेलियाका सक्रिय नेपाली पत्रकारहरूलाई सम्मानित गर्नका लागि एक कार्यक्रम आयोजना गरेको थियो। "टिका कार्की जर्नलिजम अवार्ड"को उक्त पहिलो संस्करण बारे एन्जाका अध्यक्ष चिरञ्जीवी राज देवकोटासँगको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





