SKIP TO MAIN CONTENT

गत सात दिनका प्रमुख विश्व समाचार

Iran's president Masoud Pezeshkian says Tehran will not surrender in its war with the United States
Iran's president Masoud Pezeshkian says Tehran will not surrender in its war with the United States. Credit: AAP Image / Kyle Mazza / CNP/Sipa USA, AP Photo/Manuel Balce Ceneta

अस्ट्रेलिया र युक्रेनबिच १० वर्षे सुरक्षा सम्झौता, अमेरिकी दबाबसामु नझुक्ने इरानी राष्ट्रपतिको घोषणा, फिफाद्वारा आफ्ना महत्त्वपूर्ण निर्णय प्रक्रिया पुनरावलोकन गराउने प्रस्ताव लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।


Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलिया र युक्रेनबिच १० वर्षे सुरक्षा सम्झौता, अमेरिकी दबाबसामु नझुक्ने इरानी राष्ट्रपतिको घोषणा, फिफाद्वारा आफ्ना महत्त्वपूर्ण निर्णय प्रक्रिया पुनरावलोकन गराउने प्रस्ताव लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now