SKIP TO MAIN CONTENT

Podcast Series

  नेपाली  Sports

अस्ट्रेलियामा नेपाली भकुन्डो

अस्ट्रेलियामा नेपाली फुटबल एसबिएस नेपालीद्वारा प्रस्तुत एक पोडकाष्ट हो। यसमा हामी नेपालबाट अस्ट्रेलिया आएकाहरुको लागी- ९० को दशकको अन्त्यतिर फुटबलले आपासी मित्रता गाँस्न कस्तो भुमिका खेल्यो-त्यो सम्बन्धमा चर्चा गर्ने छौ। फुटबलको खेल मात्र खेलमा सीमित नभएर यसले ल्याउने आपसी चिनजान, मित्रता, जन्मदेशप्रतिको माया अनि आफू हुर्केको संस्कृति जगेर्नाको पनि मौका प्रदान गर्ने अवसर बनेको छ। यस पोडकाष्टमा कसरी अस्ट्रेलियामा सामुदायिक रुपमा खेलिने फुटबलले नेपाली युवाहरुलाई लागू औषध र जुवाजाता खराब संगतबाट बच्न मद्द गर्दै आएको छ भन्ने सम्बन्धमा पनि चर्चा गर्ने छौ।

Follow and Subscribe
RSS Feed
Download the SBS Audio appAvailable on iOS and Android

Episodes


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now