SKIP TO MAIN CONTENT

विश्वकप फाइनलअघि नै उठ्नेछ नवाज कपको ट्रफि, सिड्नीमा नेपाली समुदायको ‘मिनी वर्ल्ड कप’

NAWS President Chiranjibi Tiwari spoke about the NAWS Cup final.
NAWS President Chiranjibi Tiwari spoke about the NAWS Cup final. Credit: Supplied by Chiranjibi Tiwari

फुटबल प्रशंसकहरूलाई उत्साहित बनाउँदै विश्वकप चलिरहेको बेला सिड्नीको नेपाली समुदाय पनि आफ्नै फुटबल प्रतिस्पर्धामा जुटेको छ। नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज)द्वारा आयोजित नवाज कपको फाइनल खेल विश्वकपको फाइनल हुनु भन्दा एक दिन अगि हुन गइरहेको छ। संस्थाका अध्यक्ष चिरन्जिबी तिवारीले समुदायमा 'मिनी वर्ल्ड कप' पनि भनिने यस टुर्नामेन्टका बारेमा एसबीएस नेपालीसँग कुराकानी गरेका छन्।

Published

Source: SBS

Skip to podcast episode content

फुटबल प्रशंसकहरूलाई उत्साहित बनाउँदै विश्वकप चलिरहेको बेला सिड्नीको नेपाली समुदाय पनि आफ्नै फुटबल प्रतिस्पर्धामा जुटेको छ। नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज)द्वारा आयोजित नवाज कपको फाइनल खेल विश्वकपको फाइनल हुनु भन्दा एक दिन अगि हुन गइरहेको छ। संस्थाका अध्यक्ष चिरन्जिबी तिवारीले समुदायमा 'मिनी वर्ल्ड कप' पनि भनिने यस टुर्नामेन्टका बारेमा एसबीएस नेपालीसँग कुराकानी गरेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।
फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now