Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अन्तिम विश्वकप? मोड्रिच, रोनाल्डो, नेयमार र मेस्सीको युगको अन्त्य नजिकिँदै?

SBS Nepali 16x9 collage (5).png
World Cup talk with Raju Manandhar (L) and Jaya Gurung (R). Credit: Supplied by Raju Manandhar and Jaya Gurung, (BG left to right) AAP/Kyle Okita/Cal Sport Media/Sipa USA,Sipa USA, Leonardo Ramirez / Eyepix Group/Eyepix via Nexpher Images/Sipa USA, Danilo Fernandes/Fotoarena/Sipa USA

यस पटकको विश्वकप धेरै फुटबल समर्थकका लागि उपाधिको प्रतिस्पर्धाभन्दा पनि आफ्ना प्रिय खेलाडीहरूलाई विश्वकपमा अन्तिम पटक खेलिरहेको देख्ने अवसर बन्न पुगेको छ। उमेरका कारण अर्को विश्वकपमा क्रिस्टियानो रोनाल्डो, लुका मोड्रिच, नेयमार र लियोनल मेस्सीलाई देख्न पाइने वा नपाइने भन्ने प्रश्न समर्थकमाझ छ। रोनाल्डो, मोड्रिच र नेयमारको यात्रा राउन्ड अफ १६ मै टुंगिएपछि, पूर्व एन्फा कोषाध्यक्ष, नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा टिम म्यानेजर राजु मानन्धर र नेपालका पूर्व अन्डर ट्वेन्टीका राष्ट्रिय खेलाडी तथा अस्ट्रेलियामा सामुदायिक फुटबलमा सक्रिय जय गुरुङसँग विश्वकपको रोमाञ्चक यात्रा, दिग्गज खेलाडीहरूको भविष्य र बाँकी प्रतिस्पर्धाबारे गरिएको कुराकानी सुन्नुहोस्।

Published

Source: SBS

Share this with family and friends

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।
फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now