SKIP TO MAIN CONTENT

राजुकाजी शाक्य: अस्ट्रेलियाका नेपालीमाझ फुटबल र लामो कालो कपालको रहस्य!

Raju Kaji Shakya 1
Raju Kaji Shakya during his Sydney visit in March, 2026. Credit: SBS Nepali/Sameer Ghimire

अस्ट्रेलियामा नेपाली फुटबलको अवलोकन गर्दै नेपालको पूर्व राष्ट्रिय टोलीका कप्तान तथा पूर्व प्रशिक्षक राजुकाजी शाक्यले हालै आफ्नो अस्ट्रेलिया भ्रमण सम्पन्न गरेका छन्। लामो समयदेखि फुटबलमा लागेका र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका शाक्यसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

By Sameer Ghimire

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा नेपाली फुटबलको अवलोकन गर्दै नेपालको पूर्व राष्ट्रिय टोलीका कप्तान तथा पूर्व प्रशिक्षक राजुकाजी शाक्यले हालै आफ्नो अस्ट्रेलिया भ्रमण सम्पन्न गरेका छन्। लामो समयदेखि फुटबलमा लागेका र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका शाक्यसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now