Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'नेपालको जर्सी लगाएर ग्राउन्डमा छिर्दा वर्ल्ड कप जितेको जस्तो लाग्यो!'

Nepali men's (L) and women's (R) teams during the Victorian Cup of Nations 2024 in Melbourne.

Nepali men's (L) and women's (R) teams during the Victorian Cup of Nations 2024 in Melbourne. Source: Facebook / Football Victoria/Half Time Sports Photography

भिक्टोरियामा सम्पन्न भएको भिक्टोरियन कप अफ नेसन्स २०२४ मा २० भन्दा बढी पृष्ठभूमिका टोलीहरू माझ नेपालको प्रतिनिधित्व गर्ने पुरुष र महिला तर्फका टिमहरूले सहभागिता जनाएका थिए। गत जुन महिनामा सम्पन्न उक्त प्रतियोगिता, खेलले समुदायमा पुर्‍याएको सकारात्मक प्रभाव र महिला फुटबलका चुनौतीहरू बारे आयोजक र खेलाडीहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

भिक्टोरियामा सम्पन्न भएको भिक्टोरियन कप अफ नेसन्स २०२४ मा २० भन्दा बढी पृष्ठभूमिका टोलीहरू माझ नेपालको प्रतिनिधित्व गर्ने पुरुष र महिला तर्फका टिमहरूले सहभागिता जनाएका थिए। गत जुन महिनामा सम्पन्न उक्त प्रतियोगिता, खेलले समुदायमा पुर्‍याएको सकारात्मक प्रभाव र महिला फुटबलका चुनौतीहरू बारे आयोजक र खेलाडीहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now