SKIP TO MAIN CONTENT

सामुदायिक फुटबल खेल्दा खेल्दै अस्ट्रेलिया कपको राउन्ड अफ ३२ मा पर्न सफल नेपाली क्लब

Darwin Hearts FC is playing against Hume City in the Australia Cup Round of 32.
Darwin Hearts FC is playing against Hume City in the Australia Cup Round of 32. Source: Supplied / Hem Bahadur Pun

स्थानीय नेपालीहरू भेला भई शारीरिक र मानसिक स्वास्थ्यका लागि फुटबल खेल्न सन् २०१० देखि स्थापित डार्विन हार्ट्स फुटबल क्लब यस वर्ष अस्ट्रेलिया कपको राउन्ड अफ ३२ मा छनौट भएको छ। क्लबका संस्थापक मध्येका एक हेमबहादुर पुनले यस क्लबको स्थापना र यहाँसम्म आई पुग्दा कसरी बहु सांस्कृतिक समुदायलाई समेट्दै लगियो भन्ने बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

स्थानीय नेपालीहरू भेला भई शारीरिक र मानसिक स्वास्थ्यका लागि फुटबल खेल्न सन् २०१० देखि स्थापित डार्विन हार्ट्स फुटबल क्लब यस वर्ष अस्ट्रेलिया कपको राउन्ड अफ ३२ मा छनौट भएको छ। क्लबका संस्थापक मध्येका एक हेमबहादुर पुनले यस क्लबको स्थापना र यहाँसम्म आई पुग्दा कसरी बहु सांस्कृतिक समुदायलाई समेट्दै लगियो भन्ने बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now