SKIP TO MAIN CONTENT

'नेपालीहरूको साह्रै राम्रो दुई तीनवटा टिम बन्न सक्छ': सिड्नीमा बालबालिकाको फुटबल प्रतियोगिता

One-day kids' soccer tournament organised by the Nepali community in Sydney.
One-day kids' soccer tournament organised by the Nepali community in Sydney. Credit: SBS Nepali/Sameer Ghimire

फुटबल प्रतिको रुचि अस्ट्रेलियाको नेपाली समुदायका दोस्रो पुस्तामा पनि देख्न सकिन्छ। सिड्नीमा गत २४ सेप्टेम्बरमा १३ वर्ष मुनिका बालबालिकाका लागि एक दिने फुटबल प्रतियोगिता सम्पन्न भएको थियो। वेस्टर्न स्टारस स्पोर्टस क्लबले ब्ल्याकटाउन नेप्लीज कम्युनिटीको संयोजनमा सञ्चालन गरेको उक्त टुर्नामेन्टमा सात वटा क्लबहरूले भाग लिएका थिए। नेपाली मूलका बालबालिकामा फुटबलको भविष्य कस्तो देखिन्छ? खेलका आयोजक तथा सहभागीहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Sameer Ghimire

Source: SBS

Skip to podcast episode content

फुटबल प्रतिको रुचि अस्ट्रेलियाको नेपाली समुदायका दोस्रो पुस्तामा पनि देख्न सकिन्छ। सिड्नीमा गत २४ सेप्टेम्बरमा १३ वर्ष मुनिका बालबालिकाका लागि एक दिने फुटबल प्रतियोगिता सम्पन्न भएको थियो। वेस्टर्न स्टारस स्पोर्टस क्लबले ब्ल्याकटाउन नेप्लीज कम्युनिटीको संयोजनमा सञ्चालन गरेको उक्त टुर्नामेन्टमा सात वटा क्लबहरूले भाग लिएका थिए। नेपाली मूलका बालबालिकामा फुटबलको भविष्य कस्तो देखिन्छ? खेलका आयोजक तथा सहभागीहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now