SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा थुप्रै नेपाली केटीहरूले किन फुटबल खेल्दैनन्?

Rojina Tamang plays for the Brunswick City Soccer Club in Victoria.
Rojina Tamang plays for the Brunswick City Soccer Club in Victoria. Credit: Supplied

महिला विश्वकप फुटबल अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु भएसँगै, खेलप्रेमीहरूमा उत्साह देखिएको छ। सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा बिहीवार राति भएको पहिलो खेलमा अस्ट्रेलियाले एक गोलका साथ आयरल्यान्डमाथि जीत हासिल गरेको थियो। यही सन्दर्भमा मेलबर्न निवासी युवा फुटबल खेलाडी रोजिना तामाङसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

महिला विश्वकप फुटबल अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु भएसँगै, खेलप्रेमीहरूमा उत्साह देखिएको छ। सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा बिहीवार राति भएको पहिलो खेलमा अस्ट्रेलियाले एक गोलका साथ आयरल्यान्डमाथि जीत हासिल गरेको थियो। यही सन्दर्भमा मेलबर्न निवासी युवा फुटबल खेलाडी रोजिना तामाङसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now