SKIP TO MAIN CONTENT

‘विदेशमा प्रोफेसनल फुटबल खेल्न मन छ’: ब्रिसबेनका किशोर फुटबल खेलाडी अंशु आले

Anshu Ale BSP 3.png
Anshu Ale is a youth footballer at Brisbane Strikers FC. Credit: (L) SBS Nepali, (R) Facebook/Brisbane Strikers FC

दस वर्षको उमेरमा स्पेनमा फुटबलको तालिम लिने मौका पाएका ब्रिसबेनका १७ वर्षीय अंशु आले आफ्नो टोली “ब्रिसबेन स्ट्राइकर्स”का एक मात्र नेपाली पृष्ठभूमिका खेलाडी हुन्। फुटबललाई आफ्नो करियर बनाउन चाहेका आलेले पढाइ र खेलकुदलाई सँगसँगै अघि बढाउँदै आएका छन्। उनी जुलाईमा भएको मेलबर्न सिटी फुटबल क्लब विरुद्धको १८ वर्ष मुनिको मैत्रीपूर्ण खेलमा पनि संलग्न थिए। आलेकी आमा अनिता अधिकारी आले भन्छिन् कि बाबुआमाले बालबालिकालाई उनीहरूको इच्छा र प्रतिभा अनुसार अघि बढ्न मद्दत गर्नु पर्छ। यिनै विषयहरूमा युवा फुटबल खेलाडी आले र उनकी आमासँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

दस वर्षको उमेरमा स्पेनमा फुटबलको तालिम लिने मौका पाएका ब्रिसबेनका १७ वर्षीय अंशु आले आफ्नो टोली “ब्रिसबेन स्ट्राइकर्स”का एक मात्र नेपाली पृष्ठभूमिका खेलाडी हुन्। फुटबललाई आफ्नो करियर बनाउन चाहेका आलेले पढाइ र खेलकुदलाई सँगसँगै अघि बढाउँदै आएका छन्। उनी जुलाईमा भएको मेलबर्न सिटी फुटबल क्लब विरुद्धको १८ वर्ष मुनिको मैत्रीपूर्ण खेलमा पनि संलग्न थिए। आलेकी आमा अनिता अधिकारी आले भन्छिन् कि बाबुआमाले बालबालिकालाई उनीहरूको इच्छा र प्रतिभा अनुसार अघि बढ्न मद्दत गर्नु पर्छ। यिनै विषयहरूमा युवा फुटबल खेलाडी आले र उनकी आमासँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now