SKIP TO MAIN CONTENT

'फुटबलमा करियर बनाउनु मेरो पहिलो प्राथमिकता'

anshu wagle.JPG
Anshu Ale, a16-year-old Nepali Australian youth has been selected for 1-month training at a La Liga club in Spain.

१६ वर्ष मुनिको प्रिमीयर लिगमा आफ्नो खेल कुशलता प्रस्तुत गरिसकेका अंशु आलेले स्पेनी ला-लीगामा एक महिने तालिम लिने अवसर पाएका छन्। तालिमका बेला राम्रो प्रस्तुति दिएर फुटबललाई नै करियर बनाउने कक्षा ११ पढ्दै गरेका आले एसबीएस नेपालीसँग बताएका छन्।

Published

Updated

By Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

१६ वर्ष मुनिको प्रिमीयर लिगमा आफ्नो खेल कुशलता प्रस्तुत गरिसकेका अंशु आलेले स्पेनी ला-लीगामा एक महिने तालिम लिने अवसर पाएका छन्। तालिमका बेला राम्रो प्रस्तुति दिएर फुटबललाई नै करियर बनाउने कक्षा ११ पढ्दै गरेका आले एसबीएस नेपालीसँग बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now