SKIP TO MAIN CONTENT

इङ्ग्ल्यान्डलाई स्तब्ध पार्दै अर्जेन्टिनाले पक्का गर्‍यो स्पेनसँगको फाइनल भिडन्त

Lautaro Martinez
Argentina's Lautaro Martinez (22) celebrates after scoring his side's second goal during the World Cup semifinal soccer match between England and Argentina. Credit: Jacob Kupferman/AP Photo/Jacob Kupferman

अर्जेन्टिनाले खेलको अन्तिम समयमा नाटकीय रूपमा २–१ को जित निकाल्दै इङ्ग्ल्यान्डलाई स्तब्ध बनाएको छ। टोलीलाई विश्वकप फाइनलमा पुर्‍याउन लियोनल मेस्सीको असिस्ट निकै महत्त्वपूर्ण रह्यो। ३५औँ दिनको अपडेट सुन्नुहोस्, फिफा विश्वकप २०२६ सम्बन्धी एसबीएस नेपालीको यो प्रस्तुतिमा।

Published

By Gonzalo Aguirregomezcorta

Source: SBS

Skip to podcast episode content

अर्जेन्टिनाले खेलको अन्तिम समयमा नाटकीय रूपमा २–१ को जित निकाल्दै इङ्ग्ल्यान्डलाई स्तब्ध बनाएको छ। टोलीलाई विश्वकप फाइनलमा पुर्‍याउन लियोनल मेस्सीको असिस्ट निकै महत्त्वपूर्ण रह्यो। ३५औँ दिनको अपडेट सुन्नुहोस्, फिफा विश्वकप २०२६ सम्बन्धी एसबीएस नेपालीको यो प्रस्तुतिमा।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

फिफा विश्वकप २०२६ का सबै १०४ खेलहरू SBS On Demand मा प्रत्यक्ष र निःशुल्क हेर्नुहोस्। प्रतियोगिताभरि पूर्ण रिप्ले, मिनी म्याच र हाइलाइट्स पनि उपलब्ध हुनेछन्। SBS On Demand फिफा विश्वकप सन् २०२६ का खेलहरू नि:शुल्क र प्रत्यक्ष हेर्न यहाँ जानुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now