Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

विश्वकप २०२६: फ्रान्स र इङ्गल्यान्ड, कसले मार्ला बाजी?

Sudin Pokharel FRA v ENG.png
FIFA World Cup 2026 preview with Sydney-based Nepali sports analyst Sudin Pokharel. Credit: SBS Nepali (inset), Getty/Eduardo Carmim/Marvin Ibo Guengoer

विश्वकप अवधिभर प्रमुख दाबेदारका रूपमा रहेका फ्रान्स र इङ्गल्यान्ड दुवैले सेमिफाइनलमा हार बेहोरेपछि, तेस्रो स्थानका लागि भोलि बिहान यी दुईबिच अमेरिकाको फ्लोरिडास्थित मायामी स्टेडियममा भिडन्त हुँदै छ। यसै सन्दर्भमा सिड्नीस्थित खेल विश्लेषक सुदिन पोखरेलको भविष्यवाणी सुन्नुहोस्।


Published

By Sameer Ghimire

Source: SBS




Share this with family and friends


विश्वकप अवधिभर प्रमुख दाबेदारका रूपमा रहेका फ्रान्स र इङ्गल्यान्ड दुवैले सेमिफाइनलमा हार बेहोरेपछि, तेस्रो स्थानका लागि भोलि बिहान यी दुईबिच अमेरिकाको फ्लोरिडास्थित मायामी स्टेडियममा भिडन्त हुँदै छ। यसै सन्दर्भमा सिड्नीस्थित खेल विश्लेषक सुदिन पोखरेलको भविष्यवाणी सुन्नुहोस्।


नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBSSBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्।

एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया टफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now