SKIP TO MAIN CONTENT

नेपालको झण्डा बोकेका अर्जेन्टिनाका फ्यान: हिमग्याप लामाको फुटबल प्रेम

Himgyap Lama supporting Argentina during the 2026 World Cup.
Himgyap Lama supporting Argentina during the 2026 World Cup. Credit: Supplied by Himgyap Lama

तपाईँहरूले विश्वकप खेलहरू नछुटाई हेर्नु भएको भए गालामा नेपालको झण्डा राखेका एक दर्शक अर्जेन्टिनाले गोल हान्दा खुसीले भाव विह्वल भएको पक्कै याद होला। अर्जेन्टिनाका कट्टर फ्यान हुन् हिमग्याप लामा। अमेरिकामा बस्दै आएका लामा फुटबलप्रतिको आफ्नो लगावका कारण विभिन्न देशमा खेल हेर्न पुग्छन्। मेस्सी र अर्जेन्टिनाप्रतिको उनको प्रेम, विश्वकपका अनुभव र खेल हेर्न गरेका रमाइला यात्राबारे एसबीएस नेपालीसँग लामाले कुराकानी गरेका छन्।

Published

Source: SBS

Skip to podcast episode content

तपाईँहरूले विश्वकप खेलहरू नछुटाई हेर्नु भएको भए गालामा नेपालको झण्डा राखेका एक दर्शक अर्जेन्टिनाले गोल हान्दा खुसीले भाव विह्वल भएको पक्कै याद होला। अर्जेन्टिनाका कट्टर फ्यान हुन् हिमग्याप लामा। अमेरिकामा बस्दै आएका लामा फुटबलप्रतिको आफ्नो लगावका कारण विभिन्न देशमा खेल हेर्न पुग्छन्। मेस्सी र अर्जेन्टिनाप्रतिको उनको प्रेम, विश्वकपका अनुभव र खेल हेर्न गरेका रमाइला यात्राबारे एसबीएस नेपालीसँग लामाले कुराकानी गरेका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now