SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा फुटबल खेल्ने नेपाली लगायतका महिलाहरूलाई सोधिने प्रश्न

pexels-frendi-lastra-12318037.jpg
“ए तिमी पनि फुटबल खेल्छौ र?” Photo by Frendi Lastra via Pexels

घर, परिवार अनि कामको व्यस्तताका बीच नेपाली समुदायका महिला सदस्यहरूले फुटबलका लागि समय निकाल्न कत्तिको सजिलो छ त? मिस अर्थ नेपाल समेत भइसकेकी अनुपमा गुरुङ, एकल आमा बबी लामा र कृपा गुरुङले आफ्नो फुटबल खेल्ने चाहनालाई अस्ट्रेलियामा कसरी पुरा गर्दै छन् भनेर यो पोडकास्टमा बताएका छन्।

Published

Updated

Presented by Krishna Pokhrel, Shikha Basnet Khadka, Sameer Ghimire

Source: SBS

Skip to podcast episode content

घर, परिवार अनि कामको व्यस्तताका बीच नेपाली समुदायका महिला सदस्यहरूले फुटबलका लागि समय निकाल्न कत्तिको सजिलो छ त? मिस अर्थ नेपाल समेत भइसकेकी अनुपमा गुरुङ, एकल आमा बबी लामा र कृपा गुरुङले आफ्नो फुटबल खेल्ने चाहनालाई अस्ट्रेलियामा कसरी पुरा गर्दै छन् भनेर यो पोडकास्टमा बताएका छन्।

अस्ट्रेलियामा नेपाली भकुन्डो पोड्कास्ट एसबीएस रेडियो एप वा तपाइको रोजाइको पोड्कास्ट एप्पल पोड्कास्ट वा स्पटीफाइ एपलाई फलो गरेर सुन्न सक्नु हुनेछ।

अस्ट्रेलियामा नेपाली भकुन्डो पोड्कास्टको दोस्रो भाग सुन्न यहाँ जानुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now