SKIP TO MAIN CONTENT

युरोपका नेपाली कामदारहरूको यथार्थदेखि बर्था फेलोशिपसम्म: पत्रकार भृकुटी राईसँगको कुराकानी

Nepali journalist Bhrikuti Rai at the SBS Studios in Sydney during her visit to Australia for Bertha Challenge Fellowship.
Nepali journalist Bhrikuti Rai at the SBS Studios in Sydney during her visit to Australia for Bertha Challenge Fellowship. Source: Supplied/Bhrikuti Rai

नेपाली पत्रकार भृकुटी राई, बर्था फेलोशिप अन्तर्गत हालै अस्ट्रेलिया भ्रमणमा आएकी थिइन्। उनी "बोजू बजै" नामक नेपाली पोड्कास्टमा पनि आबद्ध छिन्। बर्था फेलोशिपदेखि युरोपका नेपाली कामदारहरूको अवस्थासम्म, र महिला पत्रकार हुनुको अनुभव बारे हामीले राईसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Dinita Rishal

Source: SBS

Skip to podcast episode content

नेपाली पत्रकार भृकुटी राई, बर्था फेलोशिप अन्तर्गत हालै अस्ट्रेलिया भ्रमणमा आएकी थिइन्। उनी "बोजू बजै" नामक नेपाली पोड्कास्टमा पनि आबद्ध छिन्। बर्था फेलोशिपदेखि युरोपका नेपाली कामदारहरूको अवस्थासम्म, र महिला पत्रकार हुनुको अनुभव बारे हामीले राईसँग गरेको कुराकानी सुन्नुहोस्।

पत्रकार भृकुटी राईसँगको कुराकानी यहाँ सुन्नुहोस्: युरोपका नेपाली कामदारहरूको यथार्थदेखि बर्था फेलोशिपसम्म: पत्रकार भृकुटी राईसँगको कुराकानी हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now