SKIP TO MAIN CONTENT

साउथ अस्ट्रेलियाको राज्य निर्वाचन पर्सि शनिवार, कसले मार्ला बाजी?

Voters casting their ballots.
Voters will cast their ballots in a May federal election. Source: AAP

यही मार्च १९ मा साउथ अस्ट्रेलियामा राज्य स्तरको निर्वाचन हुन गइरहेको छ। चुनावी प्रचार प्रसार अभियान अगाडी बढी रहँदा नेपाली भाषीहरूले कसलाई भोट हाल्लान त भन्ने प्रश्नको उत्तर दिँदै पत्रकार इन्द्र अधिकारीले एसबीएस नेपालीसँगको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

यही मार्च १९ मा साउथ अस्ट्रेलियामा राज्य स्तरको निर्वाचन हुन गइरहेको छ। चुनावी प्रचार प्रसार अभियान अगाडी बढी रहँदा नेपाली भाषीहरूले कसलाई भोट हाल्लान त भन्ने प्रश्नको उत्तर दिँदै पत्रकार इन्द्र अधिकारीले एसबीएस नेपालीसँगको कुराकानी।

साउथ अस्ट्रेलियामा निर्वाचनको माहौलबारे इन्द्र अधिकारीसँग गरिएको कुराकानी सुन्नुहोस्। साउथ अस्ट्रेलियाको राज्य निर्वाचन पर्सि शनिवार, कसले मार्ला बाजी? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now