Governor-General of Australia Sam Mostyn (L) and Nepal's Ambassador to Australia Chitralekha Yadav (R) in Canberra on 4 February 2025. Credit: Supplied / Embassy of Nepal, Canberra
मङ्गलवार, ४ फेब्रुअरी २०२५ मा क्यान्बरामा आफ्नो ओहोदाको प्रमाण पत्र बुझाउँदै अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत चित्रलेखा यादवले अस्ट्रेलियन गभर्नर जनरल स्याम मोस्टनसँग औपचारिक भेटवार्ता गरेकी थिइन्। नेपाली एम्बेसीको निर्माण र दुई देशबिच सिधा हवाई सम्पर्क जस्ता विषयहरूमा भएका चर्चा र थप विकास सहायताका लागि अस्ट्रेलिया सरकारलाई आफ्नो सन्देशबारे यादवले एसबीएस नेपालीसँग गरेको कुराकानीको यो दोस्रो भाग सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।