अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल उनले २५ जुलाई मा आफ्नो ओहोदाको प्रमाण पत्र गभर्नर जेनेरल डेभिड हर्ली समक्ष बुझाउँदै आफ्नो औपचारिक कार्यकाल सुरु गरेका हुन्। कूटनीतिक सम्बन्धदेखि ई-पासपोर्ट र अन्तराष्ट्रिय विद्यार्थीसम्म पोखरेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





