Nepal's new Ambassador to Australia Chitralekha Yadav (front right) with Governor General Sam Mostyn (front left) in Canberra on 4 February, 2025. Credit: Supplied / Embassy of Nepal, Canberra / Andrew Taylor
अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत चित्रलेखा यादवले चार फेब्रुअरी २०२५ मा आफ्नो ओहोदाको प्रमाण पत्र गभर्नर जेनेरल स्याम मोस्टन समक्ष बुझाउँदै आफ्नो औपचारिक कार्यकाल सुरु गरेकी छन्। अस्ट्रेलिया-नेपाल सम्बन्ध, थप विकास सहायताको पहल र पर्यटन लगायत आफ्ना प्राथमिकताहरू बारे यादवले एसबीएस नेपालीसँग गरेको कुराकानीको पहिलो भाग सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।