अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत चित्रलेखा यादवले चार फेब्रुअरी २०२५ मा आफ्नो ओहोदाको प्रमाण पत्र गभर्नर जेनेरल स्याम मोस्टन समक्ष बुझाउँदै आफ्नो औपचारिक कार्यकाल सुरु गरेकी छन्। यादवले बायोमेट्रिक्स र पासपोर्ट जस्ता कन्सुलर सेवाका साथै अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि आवश्यक मार्गदर्शनका बारेमा एसबीएस नेपालीसँग गरेको कुराकानीको तेस्रो भाग सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




