Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपाली विद्यार्थी र मानसिक स्वास्थ्य: 'आफ्नो पिडा अस्ट्रेलिया आइसके पछि मम् ड्याडलाई अलि भन्न सकिँदैन

Newly arrived Nepali students at a university event in Sydney

Newly arrived Nepali students share their experience at a university event in Sydney. Source: SBS / Sunita Pokharel

अस्ट्रेलियामा भर्खरै आएका नेपाली विद्यार्थीहरूमध्ये केहीले नयाँ ठाउँमा परिवार साथमा नभएकोले आफू नै मानसिक रूपमा बलियो हुनु पर्ने बताएका छन्। उनीहरूले मानसिक स्वास्थ्य बारे खुलेर बोल्न कत्तिको सजिलो लाग्छ भन्ने बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


Published

Updated

Source: SBS




Share this with family and friends


अस्ट्रेलियामा भर्खरै आएका नेपाली विद्यार्थीहरूमध्ये केहीले नयाँ ठाउँमा परिवार साथमा नभएकोले आफू नै मानसिक रूपमा बलियो हुनु पर्ने बताएका छन्। उनीहरूले मानसिक स्वास्थ्य बारे खुलेर बोल्न कत्तिको सजिलो लाग्छ भन्ने बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।


तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिले मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ:

  • लाइफलाइन: १३ ११ १४
  • बियन्ड ब्लु: १३०० २२ ४६३६
  • सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७
  • पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८००

दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।

आपतकालीन अवस्था ००० मा फोन गर्नुहोस्।

थप जानकारीका लागि lifeline.org.au वा beyondblue.org.au मा जानुहोस्।

मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now