SKIP TO MAIN CONTENT

नेपाली विद्यार्थी भन्छन्, 'फि तिर्न अब नेपालबाटै पैसा मगाउने त होला'

Nepali students are concerned over capped working hours. Credit_ Ajit Jaisi, Anish Kandel, Alij Bhan.png
Nepali students are concerned over capped working hours. Credit: Ajit Jaisi, Anish Kandel, Alij Bhandari

जुलाई १ तारिखदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको काम गर्ने घण्टामा फेरबदल भएको छ। अब विद्यार्थीहरूले हप्ताको २४ घण्टा वा पाक्षिक रूपमा ४८ घण्टा मात्र काम गर्न पाउने भएका छन्। काम गर्ने घण्टा कटौती भएसँगै आफ्नो आम्दानी घटेको र अस्ट्रेलियामा महँगाई बढ्दै गएकाले कलेजको शुल्क जम्मा गर्न पनि मुस्किल परेको एसबीएस नेपालीसँग उनीहरूले बताएका छन्। केही विद्यार्थीले त अब नेपालबाटै पैसा मगाउनुको विकल्प नरहेको पनि बताएका छन्।

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

जुलाई १ तारिखदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको काम गर्ने घण्टामा फेरबदल भएको छ। अब विद्यार्थीहरूले हप्ताको २४ घण्टा वा पाक्षिक रूपमा ४८ घण्टा मात्र काम गर्न पाउने भएका छन्। काम गर्ने घण्टा कटौती भएसँगै आफ्नो आम्दानी घटेको र अस्ट्रेलियामा महँगाई बढ्दै गएकाले कलेजको शुल्क जम्मा गर्न पनि मुस्किल परेको एसबीएस नेपालीसँग उनीहरूले बताएका छन्। केही विद्यार्थीले त अब नेपालबाटै पैसा मगाउनुको विकल्प नरहेको पनि बताएका छन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now