SKIP TO MAIN CONTENT

'अस्ट्रेलियाको शिक्षण क्षेत्रमा आम्दानी अनुरुप विद्यार्थी सेवा उपलब्ध रहेन'

University graduates
University graduates Source: AAP

गए वर्ष अस्ट्रेलिया आउने अन्तराष्ट्रिय विद्यार्थीहरुको संख्या १० प्रतिशतले बढेको अधिकारीहरुको भनाइ छ। केन्द्रीय शिक्षा विभाग द्वारा सार्वजनिक गरिएको एक पछिल्लो तथ्यांकका अनुसार सन् २०१६ सालमा पाँच लाख चवन्न हजार जना अन्तराष्ट्रिय विद्यार्थीहरु अस्ट्रेलिया भित्रिएका थिए। तर देशमा शिक्षा उद्योग ठुलो हुँदै गएतापनि विद्यार्थीहरुलाई प्रदान गरिने सेवाहरु भने पछाडी पर्दै गएको भनाइ पनि आएका छन्।

Published

Updated

By Rajish Aryal, Jarni Blakkarly

Source: SBS

Skip to podcast episode content

गए वर्ष अस्ट्रेलिया आउने अन्तराष्ट्रिय विद्यार्थीहरुको संख्या १० प्रतिशतले बढेको अधिकारीहरुको भनाइ छ। केन्द्रीय शिक्षा विभाग द्वारा सार्वजनिक गरिएको एक पछिल्लो तथ्यांकका अनुसार सन् २०१६ सालमा पाँच लाख चवन्न हजार जना अन्तराष्ट्रिय विद्यार्थीहरु अस्ट्रेलिया भित्रिएका थिए। तर देशमा शिक्षा उद्योग ठुलो हुँदै गएतापनि विद्यार्थीहरुलाई प्रदान गरिने सेवाहरु भने पछाडी पर्दै गएको भनाइ पनि आएका छन्।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now