SKIP TO MAIN CONTENT

'आफूले आफैलाई ‘मोटिभेट’ गर्नुपर्ने अवस्था छ': अस्ट्रेलियाका नेपाली विद्यार्थी

Nepal festival in Sydney
Nepal festival in Sydney Source: SBS / SBS Nepali

अस्ट्रेलियामा नेपाली विद्यार्थीको सङ्ख्या बढेसँगै उनीहरूको मानसिक स्वास्थ्य पनि समुदायमा चासोको विषय बनिरहेको छ। पढाइको तनाव, कामको बोझ र एक्लोपन जस्ता कारण पनि विद्यार्थीहरूमा मानसिक तनाव हुन सक्ने भएकाले यसका बारेमा खुलेर कुरा गर्नु पर्ने समुदायका सदस्यहरू बताउँछन्। मानसिक स्वास्थ्यको बुझाईका बारेमा केही नेपाली विद्यार्थी र समुदायका अन्य सदस्यहरूसँग हामीले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Krishna Pokhrel

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा नेपाली विद्यार्थीको सङ्ख्या बढेसँगै उनीहरूको मानसिक स्वास्थ्य पनि समुदायमा चासोको विषय बनिरहेको छ। पढाइको तनाव, कामको बोझ र एक्लोपन जस्ता कारण पनि विद्यार्थीहरूमा मानसिक तनाव हुन सक्ने भएकाले यसका बारेमा खुलेर कुरा गर्नु पर्ने समुदायका सदस्यहरू बताउँछन्। मानसिक स्वास्थ्यको बुझाईका बारेमा केही नेपाली विद्यार्थी र समुदायका अन्य सदस्यहरूसँग हामीले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now