SKIP TO MAIN CONTENT

‘घाइतेहरूले जीवनभर अपमान होइन, सम्मान र सुरक्षित भविष्य पाउन्’

A young woman shouting and holding the Nepali flag leads a crowd of protesters through a street, with "Say No" and other slogans written on her shirt.
Thousands of young protesters took to the streets of Kathmandu in September demanding the government lift a social media ban and tackle corruption. Source: AFP / Prabin Ranabhat

जेन जी आन्दोलनमा गोली लागेका र आफ्नो आफन्त गुमाएका परिवारका लागि समय त्यही दुई दिनमा अड्किएको जस्तो देखिन्छ।


Published

By Pratichya Dulal

Source: SBS



Skip to podcast episode content

जेन जी आन्दोलनमा गोली लागेका र आफ्नो आफन्त गुमाएका परिवारका लागि समय त्यही दुई दिनमा अड्किएको जस्तो देखिन्छ।


नेपालमा जेन जी आन्दोलन भएको एक वर्ष पूरा भएसँगै, नयाँ सरकारले हालसम्म गरेका काम र प्रतिबद्धताबारे मिश्रित प्रतिक्रिया देखिएको छ। एक रिपोर्ट।

नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। साथै, हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

यो ट्रान्स्क्रिप्ट एआईको सहयोगमा प्रस्तुत गरिएको हो।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now