SKIP TO MAIN CONTENT

‘हाम्रो लागि गरिएका वाचाहरू, पानाका बुँदामा सीमित नरहोस्’

NEP GENZ RISHAV RAJAK
Rishav Rajak says his life continues to revolve around uncertainty after being injured at the 2025 Gen Z protest. Credit: SBS Nepali/Pratichya Dulal

गत वर्ष भएको जेन जी आन्दोलनका क्रममा आफनो बायाँ आँखामा गम्भीर चोट लागेको रिषभ रजक बताउँछन्।


Published

By Pratichya Dulal

Source: SBS



Skip to podcast episode content

गत वर्ष भएको जेन जी आन्दोलनका क्रममा आफनो बायाँ आँखामा गम्भीर चोट लागेको रिषभ रजक बताउँछन्।


घटना पछि तीन पटक शल्यक्रिया गर्नुपरेको, र उपचारका क्रममा आफूले खर्च गरेको रकम सरकारबाट अहिलेसम्म नपाएको सर्लाहीका २३ वर्षीय रजकको भनाइ छ।

सन् २०२५ सेप्टेम्बरमा भएको जेन जी आन्दोलनको एक वर्ष बित्दा, रजकसँग नेपाल संवाददाता प्रतिक्षा दुलालले रजकसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।

नोट: यस सामाग्रीमा समावेश केही विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ। साथै, हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

मानसिक स्वास्थ्य सम्बन्धि सहयोग चाहिएको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्। आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now