SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको नागरिकता लिन के-के तयारी गर्नुपर्छ त?

Australian citizenship
An image of an Australian citizenship certificate. Source: AAP / AAP Image/Dan Peled

अस्ट्रेलियन नागरिकता लिन तपाईँले चिने जानेको एक जना यस्तो व्यक्ति हुनुपर्छ, जसले तपाईँ को हो भनेर भनिदिनुपर्छ।यसको लागि उनीहरूले तपाईँको पहिचान सम्बन्धी 'आइडेन्टिटी डिक्लेरेसन फर्म' र फोटो प्रमाणित गरिदिनुपर्छ।

Published

Updated

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियन नागरिकता लिन तपाईँले चिने जानेको एक जना यस्तो व्यक्ति हुनुपर्छ, जसले तपाईँ को हो भनेर भनिदिनुपर्छ।यसको लागि उनीहरूले तपाईँको पहिचान सम्बन्धी 'आइडेन्टिटी डिक्लेरेसन फर्म' र फोटो प्रमाणित गरिदिनुपर्छ।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो माइग्रेसन एजेन्टलाई सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now