Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलिया र नेपालबिच सिधा हवाई सम्पर्क कहिले सुरु होला त?

Parliamentarian Yogesh Bhattarai

Yogesh Bhattarai, a federal parliamentarian of Nepal at SBS Melbourne studios on Friday, 28 September 2024. Credit: SBS Nepali

नेकपा एमालेका सङ्घीय सांसद योगेश भट्टराईले आफ्नो अस्ट्रेलिया भ्रमणमा रहेका सिड्नी, मेलबर्न, क्यानबरा, एडिलेड लगायतका शहरहरूमा नेपाली समुदायसँग भेटघाट गरेका छन्। अस्ट्रेलियाको नेपाली समुदायमा के कस्ता समस्या छन् र समाधानका लागि नेपाल सरकारले के गरिरहेको छ लगायत नेपाल र अस्ट्रेलियाबिच सिधै हवाई सम्पर्क हुने कुरा कता पुगिरहेको छ भन्ने बारेमा सांसद भट्टराईसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

Published

By Sapana Phuyal

Source: SBS

Share this with family and friends

नेकपा एमालेका सङ्घीय सांसद योगेश भट्टराईले आफ्नो अस्ट्रेलिया भ्रमणमा रहेका सिड्नी, मेलबर्न, क्यानबरा, एडिलेड लगायतका शहरहरूमा नेपाली समुदायसँग भेटघाट गरेका छन्। अस्ट्रेलियाको नेपाली समुदायमा के कस्ता समस्या छन् र समाधानका लागि नेपाल सरकारले के गरिरहेको छ लगायत नेपाल र अस्ट्रेलियाबिच सिधै हवाई सम्पर्क हुने कुरा कता पुगिरहेको छ भन्ने बारेमा सांसद भट्टराईसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

हामी तपाईँलाई जानकारी दिन चाहन्छौँ कि यो कुराकानी, नेपालमा केही दिन अघि आएको बाढी भन्दा अगाडी रेकर्ड भएको हुनाले, यो अन्तर्वार्तामा हामीले भट्टराईसँग उक्त विषयमा कुराकानी गरेका छैनौँ। र श्रोताहरूलाई हामी यो पनि जानकारी दिन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now