SKIP TO MAIN CONTENT

'समुदाय बढेसँगै सरकार तथा नीति निर्माणमा भने नेपाली प्रतिनिधित्व अलि कम हो कि?'

dinita_16x9 photos (2).png
Federation of Nepalese Community Associations of Australia (FeNCAA) spokesperson Bhola Giri speaks at the organisation's 6th Annual General Meeting in Melbourne on Saturday, 21 September. Source: Facebook / Federation of Nepalese Community Associations of Australia Incorporated

नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का)ले आफ्नो छैटौँ वार्षिक साधारण सभा शनिवार, २१ सेप्टेम्बरमा सम्पन्न गरेको छ। मेलबर्नमा भएको उक्त कार्यक्रममा विभिन्न नेपाली सामुदायिक संस्थाका प्रतिनिधिहरूका साथै बहु सांस्कृतिक पृष्ठभूमिका पदाधिकारीहरू उपस्थित थिए। फेन्काको वार्षिक समीक्षा, राज्य स्तरीय अन्तरक्रियाको आवश्यकता र युवा पुस्तासम्म पहुँचका लागि रहेको भावी योजनाबारे सङ्घका प्रवक्ता भोला गिरीले एसबीएस नेपालीसँगको गरेको कुराकानी सहितको विस्तृत रिपोर्ट सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का)ले आफ्नो छैटौँ वार्षिक साधारण सभा शनिवार, २१ सेप्टेम्बरमा सम्पन्न गरेको छ। मेलबर्नमा भएको उक्त कार्यक्रममा विभिन्न नेपाली सामुदायिक संस्थाका प्रतिनिधिहरूका साथै बहु सांस्कृतिक पृष्ठभूमिका पदाधिकारीहरू उपस्थित थिए। फेन्काको वार्षिक समीक्षा, राज्य स्तरीय अन्तरक्रियाको आवश्यकता र युवा पुस्तासम्म पहुँचका लागि रहेको भावी योजनाबारे सङ्घका प्रवक्ता भोला गिरीले एसबीएस नेपालीसँगको गरेको कुराकानी सहितको विस्तृत रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now