SKIP TO MAIN CONTENT

'संविधान संशोधनले उनीहरूको माग सम्बोधन हुन्छ भन्नु चाहिँ बेकार हो'

PURNAMAN  (2).jpg
Purnaman Shakya (L) says it is pointless to think that the amendment will address the demands of people who refer to the Constituion Day of Nepal as 'Black Day'. Credit: (L) SBS Nepali/Prayas Dulal, (R) GettyImages/Narayan Maharjan/NurPhoto

नेपालमा बिहीवार, १९ सेप्टेम्बरमा रहेको संविधान दिवसलाई गत साता विभिन्न कार्यक्रमहरू गरेर मनाइएको थियो, जसमध्ये दरबार मार्गमा आयोजित एक कन्सर्ट पनि थियो। केहि दलहरूले भने सो दिनलाई कालो दिवसको संज्ञा दिएका थिए। सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले सरकारमा जानु अघि गरेको सात बुँदे सहमतिमा संविधानको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि आवश्यक संशोधन गर्ने भनी उल्लेख गरिएको छ। यही विषयमा, नेपालको संविधानका विशेषता र यसको संशोधनको आवश्यकताबारे वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

नेपालमा बिहीवार, १९ सेप्टेम्बरमा रहेको संविधान दिवसलाई गत साता विभिन्न कार्यक्रमहरू गरेर मनाइएको थियो, जसमध्ये दरबार मार्गमा आयोजित एक कन्सर्ट पनि थियो। केहि दलहरूले भने सो दिनलाई कालो दिवसको संज्ञा दिएका थिए। सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले सरकारमा जानु अघि गरेको सात बुँदे सहमतिमा संविधानको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि आवश्यक संशोधन गर्ने भनी उल्लेख गरिएको छ। यही विषयमा, नेपालको संविधानका विशेषता र यसको संशोधनको आवश्यकताबारे वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now