Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'नियत नै मुख्य कुरा हो, नियत ठिक भयो भने अरू सानोतिनो कुराले अवरोध गर्दैन'

Nepal PM Secures Vote Of Confidence For Third Time

Rajendra Prasad Lingden, Chairman of the Rastriya Prajatantra Party at the Federal Parliament of Nepal in Kathmandu, Nepal. Source: NurPhoto / Getty Images / NurPhoto / Subaas Shrestha

नेपालको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गत अगस्टमा अस्ट्रेलिया भ्रमण गरेका थिए। लिङ्देनले आफ्नो अस्ट्रेलिया भ्रमणका क्रममा नेपाली समुदायसँगको अन्तरक्रियात्मक अनुभव र अस्ट्रेलियन नीति तथा कार्यशैलीदेखि सन् २०२३ मा उपप्रधानमन्त्री र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी सम्हालेको ४० दिनभित्र नै पदबाट राजीनामा दिनुको कारणसम्म एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

नेपालको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले गत अगस्टमा अस्ट्रेलिया भ्रमण गरेका थिए। लिङ्देनले आफ्नो अस्ट्रेलिया भ्रमणका क्रममा नेपाली समुदायसँगको अन्तरक्रियात्मक अनुभव र अस्ट्रेलियन नीति तथा कार्यशैलीदेखि सन् २०२३ मा उपप्रधानमन्त्री र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको जिम्मेवारी सम्हालेको ४० दिनभित्र नै पदबाट राजीनामा दिनुको कारणसम्म एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now