Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'तेरो जात्रा देखाइदिऊँ?'

Malla K Sundar (L), Indra Jatra celebration in Kathmandu (R).

Malla K Sundar (L), Indra Jatra celebration in Kathmandu (R).

इन्द्रजात्रा काठमाण्डू उपत्यकामा मनाइने एक पुरानो जात्रा हो। विभिन्न पौराणिक किम्बदन्तीहरूमा आधारित उक्त जात्रालाई काठमाण्डूका बासिन्दाहरूले निकै उल्लासका साथ मनाउने गरेका छन्। इन्द्रजात्राको सांस्कृतिक र सामाजिक महत्त्वबारे नेवारी संस्कृतिका एक जानकार, मल्ल के. सुन्दरसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Prayas Dulal

Source: SBS

Share this with family and friends

इन्द्रजात्रा काठमाण्डू उपत्यकामा मनाइने एक पुरानो जात्रा हो। विभिन्न पौराणिक किम्बदन्तीहरूमा आधारित उक्त जात्रालाई काठमाण्डूका बासिन्दाहरूले निकै उल्लासका साथ मनाउने गरेका छन्। इन्द्रजात्राको सांस्कृतिक र सामाजिक महत्त्वबारे नेवारी संस्कृतिका एक जानकार, मल्ल के. सुन्दरसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

नोट: यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन्। 

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now