Nepali para-athlete and first bronze medalist in Paralympics in Nepal's history, Palesha Goverdhan (center), is pictured during a public felicitation program in Kathmandu, Nepal, on September 4, 2024, after her arrival back from France. Source: NurPhoto / Sanjit Pariyar/NurPhoto via Getty Images
पलेशा गोवर्धनले हालै सम्पन्न प्यारालिम्पिक्समा कांस्य पदक जित्दै सर्वाधिक सफल नेपाली खेलाडीको रूपमा आफूलाई स्थापित गरेकी छन्। एक्काइस वर्षीय गोवर्धनले के-४४ वर्ग अन्तर्गत महिला ५७ केजी मुनिको स्पर्धामा सर्बियाकी खेलाडी मारिजा मिचेभलाई १५-८ले पराजित गर्दै नेपालका लागि उक्त ऐतिहासिक पदक जितेकी हुन्। उनले जितेको कांस्य पदक नै नेपालको ६ दशक लामो ओलम्पिक्स इतिहासमा पहिलो पदक हो। गोवर्धनसँग प्यारालिम्पिक्समा पदक जित्दाको अनुभव र उनको भावी योजनाबारे एसबीएस नेपालीका लागि प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।