Palesha Governdhan of Team Nepal reacts after the Women's K44 - 57kg Bronze Medal Contest in theParis 2024 Summer Paralympic Games at Grand Palais on August 30, 2024 in Paris, France. Credit: Elsa/Getty Images
मन्त्री परिषद्ले १७ देशका लागि प्रस्तावित गरेका राजदूतहरूको संसदीय सुनुवाइ आइतवरदेखि सुरु भएको छ। खेलकुदमा, प्यारा-तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिसमा जारी प्यारालिम्पिक्समा कांस्य पदक जितेकी छन्। यो लगायत पछिल्ला सात दिनका नेपालका प्रमुख समाचार नेपाल संवाददाता प्रयास दुलालबाट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।