SKIP TO MAIN CONTENT

'सरकारको तर्फबाट फन्डिङ गर्ने राम्रो व्यवस्था छैन': पेरिस ओलम्पिक्सका लागि कस्तो छ नेपालको तयारी?

Nepal's team for the Paris 2024 Olympics.
Nepal's team for the Paris 2024 Olympics. Source: Facebook / Nepal Olympic Committee

शुक्रवार, २६ जुलाईदेखि सुरु हुने पेरिस ओलम्पिक्समा नेपालको तर्फबाट सात खेलाडी सहभागी हुँदै छन्। अस्ट्रेलियाको समय अनुसार भने यो शनिवार, २७ जुलाईमा पर्दछ। ओलम्पिक्समा नेपालको तयारी र प्रदर्शनबारे नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Prayas Dulal

Source: SBS

Skip to podcast episode content

शुक्रवार, २६ जुलाईदेखि सुरु हुने पेरिस ओलम्पिक्समा नेपालको तर्फबाट सात खेलाडी सहभागी हुँदै छन्। अस्ट्रेलियाको समय अनुसार भने यो शनिवार, २७ जुलाईमा पर्दछ। ओलम्पिक्समा नेपालको तयारी र प्रदर्शनबारे नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now